सर्ब
प्रथम त म के भन्छु भने आज भोली यस्तो जमाना आयो जहाँ बिज्ञानको ज्ञान
लिएर धर्मको बाटोलाई त्यागेर गए आफ्नो पहिचान लाई बिर्सेंर बिदेशी
पहिचान्को पछी लागे अनी समाजमा बिकृती फैलौने फेसन्को बाटोमा हिंड्न थाले
यसोरी नै फेसबूक को पनि गलत तरिकाले सदुपयोग गर्न थालियो अर्काको नाम फोटो
प्रयोग गर्ने अनी अर्कालाई बदनाम गर्ने जानी जानी जबर जस्ती प्रेम
प्रस्ताब् राख्ने अनी अनवस्यक कुरा गर्ने अनी फेसबूक्मा असभ्य
फोटो हाल्ने र लेख्ने ऐले सम्मा असभ्य बानी भएको मानिस् हरुको कुरा गर्नु
पर्दा सबै भन्दा धेरै असभ्य बानी नेपालीमा देखेको छु या केटा हो या केटी
अनी यो घटना भएको मा कस्को गल्ती छ त्यो उनिहरु बिच्मा कुरा कानी भएको
मेसिज हेरेर प्रस्ट जान्न सकिन्छ यो समाचारको आधारले बुज्दा त गल्ती केटीको
देखिन्छ फेसबूक बाट चिनजान भएको मान्छे सँग भेट्न जानु नै केटीको गल्ती हो
त्यो पनि होतल मा एक्लै भेट्न लाई जानु सबै भन्दा ठुलो गल्ती हो केटाको
कुरा गर्नु पर्दा केटा त झन पसु हो अनी यो फेसबूक बाट माया गर्छु भन्दै
मायाको गर्नुको नाटक गरेर अर्काको जिन्दगी बिगर्ने सब भन्दा ठुलो पसु हो या
केटा या केटी अनी केटीहरु मा म के भन्छु भने यरोरी फेसबूक बाट चिनजान भएको
ब्यक्ती सँग भेट्न नजानु नै बेस्ट ऐडिया हो अनी फेरी पनि म के भन्छु भने
आज भोली यो जुन फेसन्को होड्बाजिमा छोटो लुगा लागएर फेसन्को नाम मा आफ्नो
भित्री अँग देखाएर हिंड्नु सबै भन्दा ठुलो गल्ती हो यो चाहिन प्राय जस्तो
केटी मा देखिन्छ अनी यस्तो घटना नेपालमा मात्रा होइना देश बिदेश्मा नै
यस्तो घटना भएको सुनिन्छ अझै यस्तो घटना बिदेश्मा धेरै घट्ने गरेको पाईन्छ
बिदेश्मा पनि हाम्राइ नेपाली दाजु भाई हरु असभ्य शब्द प्रयोग गर्दै हिंडेको
देखिन्छ अनी दिदी,बैनी हरुमा पनि तेस्ताइ देखिन्छ कसाइ लाई राम्रो कुरा
बातायो ऊ सुन्नै चाहन्दैन कसाइलाई राम्रो काम गर्नलाई भन्यो ऊ त्यो पनि
गर्न मान्दैन अनी कुलत्को बाटोलाई त्यागेर राम्रो बाटोमा हिंड्न लाई बोलायो
ऊ यो कुरा सुन्नै मन परौँदैन सत्यको बाटोमा कोही पनि हिंड्न चाहन्दैन सारा
दुनियाँ नै असत्यले अधर्मले भरिन्दै गएको देखिन्छ अन्त्यमा त सारा दुनियाँ
ध्वस्त हुन लागेको देखिन्छ किन कि मान्छेमा धर्म हरायो कर्मा हरायो बाँकी
संकार, संकृति र भेस भुशा सबै हरायो धर्म प्रती आस्था हरायो सारा संसार
पाप्ले भोरिएर गयो चारैतिर धर्म हरायो अधर्मको बिक्रिती बडेर गयो यि सब
हुनुमाको कम्जोरी सबै हामी मानिस् मा नै छ कम्जोरी अनी मानिसले गरेको गल्ती
लाई निर्दोस पसु सँग किन जोड्ने !!!!!!!!!!!!! ??????????
Mr. Pramod Gharti / 9841903890/9808999965