Friday, December 23, 2011

हाइकु



नया नेपाल्
सम्बिधान सभामा
अल्झिनु पर्‍यो ।

लोकतन्त्रले
उपहार दिएको
नया नेपाल । ।

राता मन्छेका
सुमधुर सपन
खोला मा  पर्‍यो । । ।


 प्रमोद घर्ति
    लुङ -३
प्युठान,राप्ती
  नेपाल


No comments:

Post a Comment

Please only well comment here.