Saturday, January 14, 2012

प्यूठानका विभिन्न ठाँउमा माघी मेला शुरु..........

  प्युठान,३० पुष
 (प्रमोद् घर्ति लुङ्-३, )


  अहिले प्युठानका बिभिन्न  धर्मिक स्थल हरु मा माघे  सक्रान्ती  को मेला च् हल पहल सुरु भयको छ। झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् । पुस मसन्ता देखि यहाँ मेला शुरु हुनेछ । माघ महिनाको पहिलो दिन यि स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने प्रचलन छ । मघ् १ गते अर्थात् माघे सक्रान्ति  को दिन् खिचडी खाने, विभिन्न प्रकारका तरुल, विभिन्न प्रकारका रोटीहरु खाने,धनुबाड् खेल्ने यहा को प्रचलन् पनि रहि आयको छ।



1 comment:

Please only well comment here.