Free मा संसारको कुनै पनि देशमा SMS पठाउनुहोस्
Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र… तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।
यो साईटको अर्को पक्ष के पनि छ भने यसमा हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS मा तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो, राम्रो पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन । त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन सक्छन ।
Free Worldwide SMS को लागि यहाँ क्लिक गर्नुहोला

No comments:
Post a Comment
Please only well comment here.